पासो लगाएर स्कुलमै अस्ताए जमदह माबिका प्रधानाध्यापक साह

  • कार्तिक १९, २०८०
  • ५६८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा, १९ कात्तिक। सिरहाको गोलबजार नपा ३ स्थित सरस्वती मातीमाध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यपक संजिव कुमार साह आफ्नै विद्यालयमै पासोलागेको अवस्थामा फेला परेको छ।IMG_20231105_145214 विद्यालयमा प्रधानाध्यमपक खोजी भएपनि धेरै समयसम्म फेला नपरेपछि खोज तलास गर्ने क्रममा आफ्नै विद्यालयकको तेस्रो तल्लामा नयाँ बन्दै गरेको सभाहलमा सलमा भेटिएको हो। विहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय साहयोगीलाई मोवाईलको रिचार्जकार्ड किन्न पठाएर आफू भवनको माथि जान कैचि गेटको चाँसो माँगेरका थिए। रिचार्ज कार्ड किनेर आएपछि प्रअलाई खोजीगदा पनि नभेटेपछि कतै जानुभयोहोला भन्ने ठानेर बसेरको बताइएको छ।Screenshot_2023-11-05-12-46-16-32_a23b203fd3aafc6dcb84e438dda678b6 केहीवेरमा कैचिगेटको भित्रबाट ताला लागेको देखेर अर्को साँचोले खोलेर माथि जाँदा पासोमा झुण्डिएको अवस्थामा फेला परेको त्यहि कार्यरत एक शिक्षकले बताए। प्रहरीले घटनाबारे जानकारी पाएको बताउँदै घटनास्थलतर्फ टोलि पठाएको जनाएको छ। सोही वडाका वटा अध्यक्ष धनप्रसाद लामाले पनि घटनाभएको भन्ने सुनेर आफू भर्खर विद्यालय आईपुगेको जनाए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...