सर्वसाधारणको फोन पनि उठाउँदैनन् सिरहाका एसपी लिम्बु

  • कार्तिक २५, २०८०
  • ४५७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा । प्रहरी नागरिकसँग सबैभन्दा नजिक रहने सरकारी संयन्त्र हो । नागरिकलाई कुनै पनि समस्या पर्दा प्रहरीलाई सम्झन्छन् । तर, प्रहरीहरू नागरिकप्रति गैरजिम्मेवार रहँदै आएको गुनासो यत्रतत्र हुन्छ । सिरहमा त झन् यो प्रवृत्तिले पछिल्लो समय सीमा नाघिरहेको छ । प्रहरी संयन्त्रले नागरिकका काम सहजै गरिदिदैँन । प्रहरीके बेवास्ताका कारण हैरान भएका नागरिक अन्त्यमा गुनासो पोख्न एसपीलाई फोन गर्छन् । तर, एसपी टेकुनन्द इवा लिम्बुले नागरिकका गुनासो सुन्नु कहाँ हो कहाँ, नागरिकका फोन पनि नउठाउँदैनन् । यसले गर्दा सिरहाका नागरिक हैरान बनेका छन् । पछिल्लो समय सिरहाका प्रहरीहरू तस्कर, दलाल, बिचौलियाहरूसँग मिलेर अवैध धन्दामा व्यस्त रहेको चर्चा बजारमा यत्रतत्र चलिरहँदा यसैकारण नागरिकका मुद्दा प्राथमिकता नपरेको हुनसक्ने जिल्लावासी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...