भलुवाही माबिले शत प्रतिशत परिणाम ल्याउन सफल भएपछि थप हौसलाको लागी शिक्षा बिज्ञयले गरे अनुगमन

  • मंसिर २७, २०८०
  • ८४४ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव / सिरहा ।  सामुदायिक बिधालय हरुको शैक्षिक गुणस्तर खस्किदै गएको बेला निजि श्रोतमै संचालन हुँदै आएको सिरहा स्थित सामुदायिक मा बि भलुवाही शत प्रतिशत परिणाम ल्याउन सफल भएको छ । निजि श्रोतको भरमा पलस २ संचालन गरि शत प्रतिशात परिणाम ल्याउन सफल भएपछि शिक्षा क्षेत्रको बिज्ञ टोलीले थप हौसला को लागी स्थलगत अनुगमन गरेको बिद्यालय ब्यबस्थापन समितिको अध्यक्ष चन्द्रदेब कामतिले बताएका हुन । अनुगमन कार्यक्रममा त्रिभुवन बिश्व बिधालय शिक्षा अनुदान आयोगका पुर्ब अध्यक्ष डा. परासर कोइराला , राजश्री बिश्व बिधालयका पुर्ब भि सि डा. भरत झा लगायत का शिक्षा बिज्ञहरुको सहभागिता रहेको थियो । बिज्ञ टोलिहरुले नयाँ सत्र देखी भलुवाही मा बि लाई प्राबिधिक धार तर्फ लैजान सहयोग गर्ने बताउनु भयो । सामुहिक रुपमा बिद्यालाय अनुगमन गरिएको शिक्षा बिज्ञटोलिलाई सिनपा ११ वडा अध्यक्ष बिनोद कामती ,बिध्यालय अध्यक्ष चन्द्रदेब कामती ,प्र अ शैलेन्द्र यादब लगायतले स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...