बाल यौन दुव्र्यवहार मुद्दामा पक्राउ परेका सदाय हथकडी सहित गाडी बाट हाम फालेर फरार

  • पुस ६, २०८०
  • ६७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । बाल यौन दुव्र्यवहारमा मुद्दामा पक्राउ परेका ३५ बर्षिय छोटु सदाय मुसहर सिरहा सदरमुकाम बाट फरार भएका छन । ३५ बर्षिय सदाय बाल यौन दुव्र्यवहारको मुद्दामा पक्राउ परेका थिए । शुक्रबार म्याद थपको लागि जिल्ला अदालत सिरहा लगिदै गर्दा इप्रका प्रहरी लहानको गाडी बाट हाम फालेर फरार भएको हो । फरार सदायले सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडी बाट हथकडी लगाएको अबस्थामा हाम फालेर फरार भएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...