सिरहामा एउटै खाटमा पक्रीए महिला र युवक

  • पुस ९, २०८०
  • ९७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सिरहामा एक युवक महिलाको घरमै सुतिरहेको अवस्थामा पक्राउ परेका छन । सिरहा नगरपालिका वडा न.१७ खैरटोकाका शैलेश यादवका छोरा सुरज यादवलाई आइतबार करिब राति एघार बजेको समयमा एक महिलाको घरमै अबैध गतिविधि गर्दा परिवारले समातेका थिए । रातीको समयमा महिलाको घरमा होहल्ला भएपछि परिवारले ईलाका प्रहरी कार्यालय माडर चौकीमा खबर गर्नसाथ प्रहरीले यादव घरमै खाट मुनि लुकिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । यादव र खातुन संग अबैध सम्बन्ध रहेको महिलाकी परिवारले बताएका छन । पक्राउ परेका यादव र खातुनलाई जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाइएको बुझनमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...