ओखल्ढुङे गिरि होटेलमा एकको मृत्यु

  • पुस ११, २०८०
  • ४५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । मिर्चैया नगरपालिका -६ कटारी चौकमा रहेको ओखलढुङ्गे गिरि हाेटल एण्ड गेष्ट हाउसमा एक जना मृत फेला परेका छन । मृत्यु हुनेमा कल्याणपुर नगरपालिका २ का मुकेश कर्ण रहेको प्रहरिले जनाएको छ । सिरहाको विभिन्न होटेल लजहरुमा भैरहेको यौनजन्य धन्दाको कारण यस्ता किसिमको मृत्यु जस्ता घटना दिनानुदिन बढदै गइरहेको स्थानीयले बताएका छन । मृत्यु कसरी भए अनुसन्धान भइरहेको मिर्चैया प्रहरीले जनाएको छ । प्रहरीका अनुसार  कल्याणपुर  २  जब्दी बस्ने केटा र कर्जनहा नपा बस्ने केटि केही छिन होटेल बसे । पछि एकजना मृत भेटिएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...