बालिका बलात्कृत आरोपमा लहान बाट एक युवक पक्राउ

  • फागुन ३, २०८०
  • १०२३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदेश टाइम्स / सिरहा । सिरहाको लहानबाट एक १५ वर्षीय बालिका बलात्कृत आरोपमा एक युवकलाई प्रहरीले पक्राऊ गरेको छ । सिरहाको लहान नगरपालिका वडा नम्बर १ स्थित भाडामा लिएको घरमा बस्दै आएका सुखिपुर नगरपालिका वडा नं २ का १८ वर्षीय नितेश कुमार यादवले एक १५ वर्षीय बालिकालाई बलात्कृत गरी घाइते बनाएको आरोपमा उनलाई प्रहरीले पक्राऊ गरेको छ । FB_IMG_1707986304341 घाईते बालिकाको उपचार स्थानिय लाहान अस्पतालमा सम्भव नभएपछि थप उपचारको लागि विराटनगर स्थित एक अस्पतालमा पुर्याइएको छ र उपचार भइरहेको बालिकाको अवस्था सामान्य रहेको बुझिएको छ । घटनामा संलग्न नितेश कुमार यादवलाई लहानको तरकारी बजारबाट प्रहरीको टोली पुगेर नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...