स्रोत नखुलेको रुपैया सहित सिरहाको लहान बाट एक पक्राउ Pradesh Times

  • चैत ९, २०८०
  • ३६७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सिरहाको लहान बाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ६ सितापुर बस्ने ३० वर्षीय मुकेश कुमार साह छन् । उनलाई प्रहरीले बुधबार लहान नगरपालिका १ गोलचक्कर स्थित प्र ०१२–०१–००२ प ३९६९ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकलमा सवार भई जाँदै गरेको अवस्थामा चेकजाँच गर्दा स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...