मोटरसाईकल अनियन्त्रित हुदा एकको मृत्यु

  • चैत २, २०७५
  • ३४० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा चेैत्र, २ । सिरहाको चोहर्वामा मोटरसाईकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नरहा गाउँपालिका–३ स्थित चोहर्वामा आज विहान शनिबार करिब १० बजेको समयमा गुडिरहेको मोटरसाईकल तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । ज. १२ प. ६६४९ नम्बरको मोटरसाईकल गुडाउडै गइरहेका सिरहाको नरहा–३ पानवारीका १८ वर्षीय अजय कुमार ठाकुरको मृत्यू भएको ट्राफिक कार्यालय लहानको प्रमुख प्रहरी निरिक्षक मिलन सिंह वसनेत जानकारी दिए । उनको मिर्चैयास्थित मँगलम हस्पिटलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिराटनगर न्युरो अस्पताल न्लैजाँदै गर्दा बाटोमै मृत्यू भएको वसनेत जनाएका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...