सिराहाका सामुदायिक बिद्यालयहरुले विभिन्न कार्यक्रम गरि बिश्व योग दिवस मनाए

  • असार ७, २०८१
  • ७२१ पटक पढिएको
  • Ram Pukar Yadav
alt

सिरहामा विभिन्न कार्यक्रमहरु गरि सामुदायिक बिद्यालयहरुले योग दिवस मनाएको छ । नेपाल सहित बिश्वको धेरै देशहरूमा मनाइने बिश्व योग दिवस  सिरहा स्थित सामुदायिक बिद्यालयहरुले पनि विभिन्न कार्यक्रमहरु गरि मनाइएको हो ।


योग शारीरिक स्वास्थ्यको लागी मात्रै नभइ बरु मानसिक स्वास्थ्यको लागि पनि महत्वपूर्ण रहेकोले सिरहा जिल्लाका दर्जनौं सामुदायिक बिद्यालयहरुमा बिश्व योग  दिवस मनाएका छन । सिरहा स्थित श्री जनता माध्यमिक बिद्यालय प्राबिधिक राजपुर, जनता नमुना माध्यमिक बिद्यालय सुखिपुर, जनता बनवाली नमुना माध्यमिक प्राबिधिक नरहा बर्छावा लगायत जिल्लाका दर्जनौ सामुदायिक बिद्यालयहरुमा बिश्व योग दिवस भब्यताका साथ मनाएका हुन ।


अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष २१ जुनका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । त्यसै अनुरुप सिरहाका सामुदायिक बिद्यालयहरुले  विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाएका छ्न । जनता माध्यमिक बिद्यालया प्राबिधिक राजपुरले कक्षा सात देखि १० सम्मका विद्यार्थी बालबालिकाहरुलाई  क्रीकेट  खेलाइ मानाएका हुन भन्ने कति बिद्यालयहरुले योग अभ्यास तथा विभिन्न शारीरिक आयामहरु गाराइ मनाएका हुन ।


योग  सम्बन्धि सब भन्दा पहिले संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा  निर्णय गरे सँगै  सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । मानव जिवनको लागि योग भन्ने नारा सहित बिश्व योग दिवस मानाइएको हो ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...