नेपालकै एतिहासिक पशुपति कोटिहोम महायज्ञको ३० औं दिन गुरुदेवबाट भब्य सम्मान

  • साउन ३०, २०८१
  • ११३२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । नेपालको एतिहासिक पबित्र स्थल पशुपतिनाथमा श्रावण १ गते देखी पशुपति कोटिहोम महायज्ञ भएको छ । महायज्ञको ३० औं दिन बुधबार गुरुदेव बालयोगेश्वर बिजय कृष्णमुर्ति बाट भब्य सम्मान भएको छ । गुरुदेव बालयोगेश्वर बाट भौतिक पुर्वाधार तथा यतायात मन्त्रालयका निर्देशक धर्मेन्द्र झा , बलाजु दुग्ध वितरण आयोजना प्रमुख गणेश कुमार यादव ,नेपाल पत्रकार महासंघ केन्द्रिय सचिब तथा नेपाल प्रेस काउन्सिलका पुर्व सदस्य गोविन्दप्रसाद चौलागाईं लगायत रेडियो नेपाल सिरहा सम्बाददाता तथा प्रदेश टाइम्स दैनिकको प्रधान सम्पादक राम पुकार यादव लगायत विभिन्न निकाय तथा बिभागका कर्मचारी सरोकारवालाहरु सम्मानित भएका छ्न। गुरुदेवले खादा ,रुद्राक्ष, माला, दोसाला सँगै मायाको चिनो दिएर सम्मानित गर्नुभएको थियो । महिनौं देखि संचालित महायज्ञमा उठेको भक्तको दानबाट असाय दिनदुखीलाइ सहयोग गर्ने पबित्र उद्देश्यबाट आयोजित यो सतकर्मको अभियानको यस्तो बृहत महायज्ञ नेपालमै पहिलो र एतिहासिक रहेको छ।पशुपति नाथ बाट सबैको भलाइको कामना गर्दछु। जयहोस।।

प्रतिक्रिया दिनुहोस

नयाँ वर्ष २०८२ मा जन ...

सिरहा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा मधेश प्रदेश सभापति माननीय इन्जिनियर तपेश्वर यादवले नय ...

दुई बाइक एक आपसमा ठो ...

महोतरीको जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी तीन जना विद्यार्थीको मृत्यु ...

तीन सूत्रीय मागसहित ...

 सिरहा नगरपालिकाका कर्मचारीहरू तीन सूत्रीय माग अघि सार्दै धर्नामा बसेका छन्। सोमबार नगर प्रमुख ...