किचडमा कमल फुले झैं देश र जनताको लागी कार्यकारी निर्देशक कुलमान घिसिङ

  • साउन ३२, २०८१
  • १८९० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ नेपाली जनताको नैन र चैनको प्रतिमुर्ति नै बनेको छ । देश र जनतालाई अंंध्यारो बाट उज्यालो तर्फ लैजान एक मात्र सच्चा देशभक्त सपूत कार्यकारी निर्देशक घिसिङ किचडमा कमल फुले झै देश र जनताको लागि उदाएको उज्याला तारा हो , दर्शक भक्तजनहरुको कथन  रहेको थियो । नेपालकै एतिहासिक पशुपति कोटिहोम महायज्ञको ३१ औं दिन उच्च सम्मानका साथ उहाँ सम्मानित भएका थिए । निर्देशक घिसिङ जनताको महादेवता नै हुन कार्यक्रमको बाचक दिनबन्धु पोख्रेलले बताउनुभयो । त्यसरी नै महिनौ देखि भब्यताका साथ सौहार्दपुर्ण वातावरणमा आयोजित महायज्ञ कार्यक्रमको दर्शक भक्तजनले निर्देशक कुलमान घिसिङ हामी जनताको मनमुटुको इश्वर नै हुन बताएका थिए । कोटि महायज्ञ कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रिय महा सचीव तथा प्रेस काउन्सिल नेपालको पुर्व सदस्य जन्मदिनको अवसरमा बृक्षारोपन गरि जन्मदिनलाई सत्कर्ममा जोडौ अभियानका अभियन्ता गोविन्द चौलागाईंको निरन्तर सक्रिय सहभागीता रहेको आयोजक कमिटीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...