जन्मदिनलाई सतकर्ममा जोडौ अभियानको रक्षा बन्धनको दिन तिनकुनेमा बृक्षा रोपन

  • भदौ ३, २०८१
  • २८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रौतहट /  रौतहट बाट पहिलोपटक अभियानको रुपमा सुरुवात गरिएको जन्मदिनलाई सतकर्ममा जोडौ अभियानले काठमाडौ तिनकुनेमा आज बृक्षरोपण गरेको छ। आज रक्षा बन्धनको दिन हाम्रो अभियानमाजोडिएर राष्ट्रिय खेलाडी प्रशिक्षक राधिका हमाल ऎरको शुभ जन्मदिनको उत्सव तिनकुनेमा बृक्ष रोपेर मनाउनुभएको हो। सामाजिक क्षेत्र कृयाशिल डेफेन्स प्रशिक्षण अभियानमा लागिरहनुभएकि हमालले आफ्नो जन्मदिनलाई रौतहट बाट अभियानको रुपमा सुरुवात प्रकृति लाई न्याय गर्दा मानव जातिमा हितहुने भन्दै अभियानमा जोडिन इच्छा जाहेर गर्नुभएको थियो । कार्यक्रममा लाइन्स 325 लाइन्स इटरनेशनल डिस्ट्रीक गभर्नर डाक्टर कमलबहादुर कायस्थले यो सतकर्मको अभियानमा आफ्नो सस्थाको एक्यवद्धता रहेको बताउदै लाइन्स क्लबले खेल्दै आएको सामाजिक भूमिकाको बारेमा प्रष्ट पार्दै भोलिका दिनमा यो सतकर्मको अभियानमा सबैलाई जोडने प्रतिबद्धता समेत व्यक्तगर्नुभयो । कार्यक्रम लाइन्स डिस्ट्रीक प्रेसिडेन्ट अरबिन कुमार दास राष्ट्रिय खेलाडीका प्रशिक्षक अर्जुनभक्त राई,बिकु लामा लगायतले कार्यक्रममा सहभागिता जनाउदै बृक्ष रोप्नुभएको थियो। झन्डै पचास वटा बृक्ष रोपेर प्रशिक्षक एवं राष्ट्रिय खेलाडी हमालको जन्मदिन मनाइएको थियो । जन्मदिनको धेरै धेरै शुभकामना राधिका जी।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...