सिरहाको धनगढीमाई नगरपालिका अगाडी बम फेला

  • मंसिर १३, २०७६
  • १२७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, १३ मंसिर । सिरहाको धनगढीमाई नगरपालिका अगाडी बम फेला परेको छ । रातो झोलामा बम राखिएको स्थानीयले जनाएको छ । बम कसले र कतिबेला राखेको विषयमा केहि खुल्न सकेका छैन । बम फेला परेको थाहा पाएपछि प्रहरी घटनास्थल पुगेको छ । बिस्तृत बिबरण आउन बाकी ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...