लहानको दुर्गा मन्दिर स्थित गरगहना सहित एक जना पक्राउ

  • भदौ १८, २०८१
  • ३१८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

लहान, भदौ । मिति २०८१।०५।१६ गते अं. १९:०० बजेको समयमा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. ७ दुर्गा मन्दिर स्थित विभिन्न गर-गहनाका सामान लिई मानिस जादै छ भन्ने सुराकिले दिएको बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान, सिरहाबाट खटिएको प्रहरी टोलिले लहान बजारबाट दुर्गा मन्दिर तर्फ आउदै गरेको पैदल यात्री जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं. ५ बस्ने बर्ष ३० को दिपेन्द्र बि.क.ले बोकेको कालो रंगको झोलालाई चेकजाँच गर्दा झोला भित्रबाट अं. ८ केजि अं. मुल्य रु. १०,४०,०००/- (दस लाख चालिस हजार मात्र) बराबरको श्रोत नखुलेको विभिन्न चाँदिको जस्तो देखिने गर-गहनाहरु फेला परेकोले रीत पुर्वक बरामद गरी गरगहनाहरू सहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याई थप अनुसन्धान कार्य भईरहेको र गर- गहनाहरू सहित निजलाई राजश्व अनुसन्धान कार्यालय ईटहरी, सुनसरी पठाउने पहल भइरहेकोजिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...