सिरहामा जनमत पार्टीका कार्यकर्ताले गरे शान्तिपुर्ण र्‍याली

  • असोज ३, २०८१
  • ५५३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । सिरहामा जनमत पार्टीका कार्यकर्ताले गरे शान्तिपुर्ण र्‍याली सिरहामा जनमत पार्टीको नेता कार्यकर्ताले शान्तिपुर्ण र्‍याली गर्दै विरोध पर्दर्शन गरेका छन ।FB_IMG_1726751459423

      संविधान संशोधनको विभिन्न माँग राख्दै उनिहरु शान्तिपुर्ण र्‍याली र विरोध पर्दशन गरेका हुन । उनिहरुले, प्रत्यक्ष निर्वाचित कार्यकारी मुख्यमन्त्री ,पुर्ण अधिकार सम्पन्न स्वायत्त प्रदेशको स्थापना ,भाषिक तथा जनसंख्याको अधारमा निर्वाचन क्षेत्रको निर्धारण ,प्रदेशको सिमाकंन सहित समाजिक लोकतन्त्र कायम सम्बन्धि माँग राख्दै प्रदर्शन गरेका हुन । FB_IMG_1726751477949

      बिहिवार असोज ३ गते संविधान दिवसको दिन जनमत पार्टीका नेता कार्यकर्ताहरुले एक कार्यक्रमको आयोजना गर्दै सिरहाको थाना चौक देखि क्याम्पस गेट सम्म र्‍याली निकाल्दै संविधान संशोधनको लागी उक्त माँगहरु राखी दबाबमुलक र्‍याली कार्यक्रम गरिएको युवा नेता तालेश्वर यादव र अशोक कुमार साहले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...