शान्तिपुर्ण तरिकले सिरहाको एक स्थानीय तहमा वाडा अध्यक्ष पदको चुनाव हुँदै

  • मंसिर १४, २०७६
  • ७८९ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव प्रदेश टाइम्स दैनिक १५ मंसिर ,बिष्णुपुर  सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर १२ बेल्हामा  शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । चुनावको लागि सोही वडाको बिष्णुचरन मा बि र अधारभुत बिदालय तिलासि मतदान केन्द्रमा मतदान भैरहेको हो । बिष्णुचरण श्रेष्ठ माविमा बिहान १२ बजेसम्म ७० प्रतिशत मत र अधारभुत बिदालय तिलासिमा ६० प्रतिशत मत खसिसकेको मतदान केन्द्र बेल्हाले जनाएको छ ।उप निर्वाचन अन्तर्गत सिरहा जिल्ला को एक स्थानीय तहमा भैरहेको सो चुनावमा विभिन्न पार्टीहरु बाट जम्मा १३ जना ले उम्मेदवारी प्रतिस्पर्धामा  छन ।  

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...