भुपु उपप्रमुख तथा वडा अध्यक्ष गोल्डकप उद्घाटनमा बुढियाचाप भर्सेज ठेंगहीको शान्दार खेल रह्यो

  • कार्तिक १९, २०८१
  • ६४९ पटक पढिएको
  • राम पुकार यादव
alt

प्रदेश टाइम्स, १८ कार्तिक  / सिरहा  सिरहाको बिष्णुपुर गाउँपालिका स्थित भुपु उपप्रमुख तथा भुपु वडा अध्यक्ष गोल्ड कप कार्यक्रमको प्रथम दिन उद्घाटनमै ठेंगही भर्सेज बुढियाचापको शान्दार खेल भएको छ । 

IMG_20241103_161320 गोल्डकपको प्रथम दिन उद्घाटनमा नै सिरहा नगरपालिका वडा नमबर ९ ठेंगहिले अर्नामा गाउँपालिका वडा नम्बर १ बुढियाचाप विरुद्ध २ गोल गर्दै शान्दार खेल गरेको हो । आइतबार १८ गते देखि शुरु भएको गोलडकप प्रतियोगिता २०८१ को मंसिर २ र ३ गते सेमिफाइनल र ४ गते फानल खेल हुने भुपु वडा अध्यक्ष तथा खेलको रेफ्री गोपिन्द्र यादवले बताए ।

    IMG_20241103_161314    गोल्डकप प्रतियोगिताको आयोजक समेत रहेको भुपु वडा अध्यक्ष तथा खेलको रेफ्री गोपिन्द्र यादवले , खेलको फाइनलमा प्रथम उपहार ,दोस्रो उपहार ,प्रथम कप र दोस्रो कपको ब्यबस्था रहेको जनाएका छन । रेफ्री तथा खेल आयोजक यादवले प्रथम बिजेताको उपहार राशी नगद रु. २५ हजार ,दोस्रोको नगद रु. २० हजार र उत्कृष्ट खेलाडीको लागि प्रथा कप र दोस्रो कप राखेको जनाएका छन । भुपु उप्रमुख तथा भुपु वडा अध्यक्ष गोल्डकप खेल प्रतियोगिता २०८१ बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य लक्ष्मण पासमानको अध्यक्षतामा उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...