सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी,जनमत पार्टीलाई ११ भोट

  • मंसिर १४, २०७६
  • ३८८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सप्तरि । सप्तरीको छिन्नमस्ता– वडा नम्बर ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छिन ।

राजपाकी यादवले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गरेकी हुन् । प्रमिलाले ५४० मत प्राप्त गर्दा नेकपाका अक्षयले ५२९ मत प्राप्त गरेका छन् । छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाएर चुनाव लडेका थिए। नेपाली कांग्रेसले १५ भोट पाएको छ । डा सीके राउत नेतृत्वको जनमत पार्टीले भने ११ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...