वरिष्ठ सई विवेक निरालालाई स्थानीय समाजसेवी तथा चिकित्सक निशान्तराजद्वारा स्वागत

  • पुस १३, २०८१
  • ७१६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ पुस १४, सिरहा । धनगढीमाई इलाका प्रहरी कार्यालयका नवआगन्तुक इन्चार्ज तथा वरिष्ठ सई विवेक निरालालाई स्थानीय समाजसेवी एवं चिकित्सक जय प्रकाश यादव (निशान्तराज) ले विशेष स्वागत र सम्मान गरेका छन्। अन्यत्रबाट सरुवा भई धनगढीमाई आइपुगेका सई निरालालाई नगरवासी समाजसेवी, युवा नेतृत्व, र स्थानीयहरूले पनि शुभकामनासहित स्वागत गरेका थिए। कार्यक्रममा उहाँको सफल कार्यकालको शुभेच्छा व्यक्त गर्दै सामुदायिक एकताको उदाहरण प्रस्तुत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...