प्रहरी अतिरिक्त महानिरीक्षक गुरुङद्वारा उदयपुरको निरीक्षण भ्रमण सम्पन्न

  • पुस १३, २०८१
  • ३६४ पटक पढिएको
  • प्रदेश टाइम्स सम्बाददाता
alt

 पौष १३ गते, उदयपुर—नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरुङले जिल्ला प्रहरी कार्यालय उदयपुरको निरीक्षण भ्रमण सम्पन्न गर्नुभएको छ। भ्रमणका क्रममा उहाँले मातहतका प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्दै कार्यालयको कार्यसम्पादनको प्रशंसा गर्नुभएको छ। त्रुटिरहित र कानूनसम्मत रूपमा उच्च मनोबलका साथ सेवा प्रवाह गर्न निर्देशन दिँदै, उहाँले नागरिकमैत्री सेवा प्रवाहमा नेपाल प्रहरीको प्रतिबद्धता पुनः दोहोऱ्याउनुभएको छ। अनुशासन, इमानदारी, र व्यावसायिक क्षमतामा आधारित कार्यसम्पादनले मात्र संगठनको लक्ष्य हासिल गर्न सकिने उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...