रेडक्रस सोसाइटी उपशाखा बिष्णुपुरको चौंथो साधारण सभा सम्पन्न

  • पुस २७, २०८१
  • ३२६ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । नेपाल रेडक्रस सोसाइटी उपशाखा बिष्णुपुरले शनिबार आफ्नै भवनमा चौंथो साधारण सभा सम्पन्न गरेको छ। साधारण सभामा उपशाखाको वार्षिक समीक्षा, आगामी योजनाहरू तथा सामाजिक सेवाका विषयमा छलफल गरिएको थियो। कार्यक्रम विविध गतिविधि र सहभागितामार्फत सफलतापूर्वक सम्पन्न भएको उप शाखा अध्यक्ष अनिरुद यादवले  जनाइएको छ। कार्यक्रमको प्रमुख अतिथि बिष्णुपुर गाउँपालिका अध्यक्ष सत्यनारायण यादव र बिशिस्ट अतिथि रेडक्रस सोसाइटीका जिल्ला सभापति राजदेव यादव रहेको थियो ।IMG_20250111_151154

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...