सिरहा: अबैध सामान ओसारपसारमा प्रहरीको संलग्नताको आरोप

  • पुस २९, २०८१
  • ४७७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहा: सिरहा जिल्लाको चोहर्वा मुख्य सडकबाट महिसोथा जाने बाटो नजिक शस्त्र प्रहरीले बसबाट बरामद गरेको कपडाको भंगा र ब्रेक शुका झोलाहरूका तस्वीर लिन अनुमति नदिएको विषयले प्रश्नहरू उठाएको छ। शस्त्र प्रहरीले तस्वीर खिच्न नदिँदा, बरामद सामानलाई भन्सारमा पठाइन्छ कि पठाइँदैन भन्ने शंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ। स्थानीयहरूको भनाइअनुसार, यस्तो अबैध सामानको ओसारपसार प्रायः शस्त्र प्रहरी र जनपद प्रहरीको प्रमुखहरूको मिलोमतोमा हुने गरेको छ। साथै, यस कार्यमा केही ट्युबलेहरूको समेत संलग्नता रहेको कुरा बलेकिया (स्थानीय स्रोत)हरूले बताएका छन्। ट्युवलेसहरूले अबैध कार्यबाट कमिसन लिने गरेको आरोपले यस विषयलाई थप गम्भीर बनाएको छ। अब यो समान भन्सारसम्म पुग्छ कि पु¥याइँदैन भन्ने प्रतीक्षामा सबैको ध्यान रहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...