सानाकिसान कृषि सहकारी बिष्णुपुरको २८औं वार्षिक साधारण सभा सम्पन्न

  • माघ २, २०८१
  • ३१३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिष्णुपुर गाउँपालिकाको अध्यक्ष सत्यनारायण यादवको प्रमुख आतिथ्यतामा तथा सानाकिसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा सोमबार २८औं वार्षिक साधारण सभा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम सानाकिसान कृषि सहकारी संस्थाको आफ्नै धान प्रशोधनको लागि निर्माणाधीन भवनमा आयोजना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...