मधेसी सहिद दिवसमा प्रदेश सांसद राम बाबु यादवद्वारा माल्यार्पण

  • माघ ५, २०८१
  • ४९८ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स / सिरहा । मधेसी सहिद दिवसको अवसरमा प्रदेश सांसद राम बाबु यादवले आज विशेष कार्यक्रमका बीच सहिदहरूको सम्मानमा माल्यार्पण गर्दै उनीहरूको योगदानको स्मरण गरेका छन्। यादवले मधेस आन्दोलनका क्रममा प्राण आहुति दिने सहिदहरूको बलिदानले मधेसको पहिचान र अधिकारको लडाइँमा महत्वपूर्ण पत्थर राखेको उल्लेख गरे। सहिद परिवारप्रति समवेदना व्यक्त गर्दै उनले मधेसका मुद्दाहरू समाधान गर्न सबैले एकजुट भएर काम गर्नुपर्ने भन्दै संचारकर्मि सँग बताए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, र विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...