विद्यार्थी टिकाउका लागि बिष्णुपुरमा अभिभावक र बालबालिकालाई लक्षित तालीम सम्पन्न

  • असार २२, २०८२
  • ३०४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेश टाइम्स/ सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका–२ स्थित जनता आधारभूत विद्यालय, राजपुरमा विद्यार्थी टिकाउ तथा विद्यालय छोड्ने दर घटाउने उद्देश्यले विद्यार्थी टिकाउ सम्बन्धि अभिमुखीकरण तालीम सम्पन्न गरिएको छ। सागरमाथा सामुदायिक सिकाइ केन्द्रको आयोजनामा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष राजु यादवको अध्यक्षतामा सम्पन्न भएको हो। IMG_20250702_100915 तालीममा स्थानीय अभिभावकहरूसँगै आधारभूत विद्यालय अमहा गढिया र जनता मावि प्राविधिक राजपुरका विद्यार्थीहरूलाई उपस्थित गराई विद्यालय छोड्ने दर घटाउने उपायहरूबारे जानकारी दिइएको थियो।IMG_20250702_100927 सहभागीहरूलाई शिक्षाको महत्व, नियमित विद्यालय जाने बानीको विकास, र अभिभावक–विद्यालय सहकार्यको आवश्यकताबारे जानकारी दिइएको सो कार्यक्रममा विद्यार्थी तथा अभिभावक दुवैले सकारात्मक प्रतिक्रिया जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...