अर्नमामा लैंगिक हिंसा बिरुद्ध ¥यालि तथा अन्तरक्रिया

  • मंसिर २५, २०७६
  • ५०२ पटक पढिएको
  • राम पुकार यादव
alt

२४ मंसिर,बिष्णुपुर (सिरहा)  लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत सिरहाको अर्नमा गाउँपालिका मा ¥यालि तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा बिरुद्ध गापा अध्यक्ष लगायत वाडा अध्यक्षहरुले मन्तवय राखेका थिए ।
लैंगिक हिंसा बिरुद्ध आफ्ना विचार राख्दै गापा अध्यक्ष ठकु महतोले बाल बिबाह, महिला हिंसा,छोरि शिक्षा र सरसफाई बिषयमा समेत धारना प्रस्तुत गरेका थिए ।
ै कार्यक्रममा वडा न.३ का अध्यक्ष महेस यादव,लेखापाल नरेस कामैत धनपैत यादव,इ.दयाशकंर महतो आइ. टि. का अख्तर अन्सारी लगायत महिलाहरु रेखा कुमारी महतो र बिना कुमारी महतो आदिले बोलेका थिए ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...