गोलबजारमा अपहरण गरि एक बालकको हत्या

  • असोज ७, २०८२
  • ४९३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

सिरहाको गोलबजारमा अपहरण गरि एक बालकको हत्या भएको छ ,अपहरणकारीले पाँच करोड फिरौती माग गरेका थिए । सिरहाको गोलबजार नगरपालिका वडा नं. १३ भेल्हा डंगराहाका एक युबकको अपहरण गरि हत्या गरेर फालेको अवस्थामा शव फेला परेका छ्न ।संजय सिंहका छोरा अ.वर्ष -१५ का अभिषेक सिंहको हत्या गरेर उनकै आफ्नतको आँप गाछिमा फालेका हुन । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...