लागूऔषधसहित एक युवा पक्राउ

  • मंसिर २९, २०७६
  • ३४३ पटक पढिएको
  • प्रदिप सिंह
alt

प्रदिप सिंह सिरहा २९ मंसिर ।सिरहा नगरपालिका ७ बजरङबली को मन्दिरको क्षेउ बाट शनिबार १२ बजे सिरहा बाट खटिएको प्रहरी टोलिले लागूऔषधसहित एक जना युवा लाई प्रहरीले पक्राउ गरेका छन । गस्ती टोलीले चेक जाँच गर्ने क्रममा अवैध लागुऔषध खरिद गरी लुकाई छिपाई गर्दै लियाउने सिरहा नगरपालिका १ बस्ने वर्ष २४ को धिरज कुमार साहलाई प्रतिबन्धित लागुऔषध नाईट्रभोट १४ पीस सहित साह लाई पक्राउ गरेको छ् । पक्राउ परेका साह लाई आबश्यक कार्बाही तथा थप अनुसन्धान को लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याएको र थप अनुसन्धान भइराखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी उमा चतुव्ेदीले बताए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...