सिरहामा पोखरीमा डुबेर एक बालिकाको मृत्यु

  • असोज १७, २०८२
  • २५४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 बिष्णुपुर गाउँपालिका वडा नम्बर ३ रजोखैरको बडकि पोखरीमा डुबेर एक ४ बर्षिय बालिकाको मृत्यु भएको छ । मृतक चार बर्षिय बालिका श्री राम पाशमान( भुला) को छोरी आशा कुमारी पासमान रहेकी छन । मृतकको जाँचबुझ गर्न हाल घटना स्थलमा जिल्ला प्रहरी आइपुगेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...