शिक्षक नियुक्तिमा चार लाख पचासहजार घुस लिएको आरोपमा प्रधानाध्यापक पक्राउ

  • असोज २५, २०८२
  • ८०३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 सिरहा, २५ असोज। रौतहटको एक विद्यालयका प्रधानाध्यापकले शिक्षक नियुक्तिमा घुस लिएको आरोपमा पक्राउ परेका छन्। रौतहटको धरहरीको जय किसान माध्यामिक विद्यालयका प्रधानाध्यापक संजय प्रसादलाई चार लाख ५० हजार घुसरकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वीरगञ्ज नगरपालिका १३ को अदालत रोडमा रहेको एक होटलबाट नियन्त्रणमा लिएको हो।  शिक्षक नियुक्तिका लागि खुलाएको विज्ञापनमा रितपूर्वक दर्खास्त दिए पनि प्रधानाध्यापक संजयले बिचौलियामार्फत् घुस लिएको आरोप  छ। घुस मिलाउने बिचौलीया अरविन्द प्रकास साह कानुसमेत पक्राउ गरेका अख्तियाको प्रवक्ता राजेन्द्र कुमार पौडेलले प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ। 

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...