सवारी दुर्घटनामा परी एकको मृत्यु र दुई गम्भीर घाइते।

  • मंसिर २९, २०७६
  • २९२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 प्रदिप सिंह सिरहा २९ मंसिर। सिरहाको लहान नगरपालिका २३ स्थित सवारी दुर्घटनामा परी एक जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको छ। करीब ३ बजेको समयमा सनिबार दिउसो हुलाकी राजमार्ग ठाडि जाने बाटोमा पर्ने सडक सवारी उत्तर बाट दक्षिण तर्फ आउदै गरेको क्रम्मा स.३प. ५३१९ नम्बरको मोटर साइकल र उल्टो बाटो गईरहेको गरेको क्रममा स.६ प. २६७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। लहान नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष अन्दाजी ४० को चालक स ३ प ५३१९ नम्बरको मोटरसाइकल चालक सबिर अहमद नवाफ घाइते भई उपचारको लागि लहान ल्याउने क्रममा बाटोमानै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जानकारी दिनुभयो मृत्यु भएको शवलाई पोस्ट माईडमको लागि लहान अबस्थीत रहेको रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा राखिएको प्रहरीले बताए। एहि समयमा लहान नगरपालिका २४ गोविन्दपुर बस्ने अन्दाजी वर्ष २१को राहुल भण्डारी देब्रे तिरको हातको हडि लगायतका , नाकका मा पनी चोटपक लागिएर गम्भिर घाइते भएरको अबस्थामा उपचारका लागी लहान ३ अबस्थीत फ्रेण्ड्स मोडेल अस्पतालमा उपचार भइरहेको दिउसो ४ बजेको समयमा बिराटनगर दिसाबाट गरेको स ६ प २६७६ नम्बरको चालक घर सिरहाको लहान नगरपालिका २३ बथनाहा घर भएको धर्मनाथ यादवको छोरा अन्दाजी बर्ष १७ को रामशंर यादवको देब्रे हात, देब्रे खुट्टा भाचिएको र गम्भिर अवस्थामा लहान स्थित फ्रेण्डस मोडल अस्पतालमा ल्याईए र करिब ३: ४० बजेको समयमा यहाबाट थप उपचारका लागि बिराटनगरको न्युरो अस्पताल दिउँसो रिफर गरिसकेको ट्राफिक कार्यलय सिरहा लहानले जनले बताएको छ। मोटरसाइकल दुबै महेशवारी ईलाका प्रहरी कार्यालय नियन्त्रणमालिएर थप अनुसन्धान भइरहेको र दुर्घटना बारे थप अनुसन्धानको लागि ट्राफिक कार्यलय लहानले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...