सिरहा अदालत अगाडि नेपाल बार एशोसिएसन भवनमा संचालित एक ल फर्ममा शंकास्पद वस्तु विस्फोट एक घाइते

  • फागुन २७, २०८२
  • ३०५ पटक पढिएको
  • प्रदेश टाइम्स्
alt

सिरहा जिल्ला अदालत अगाडि रहेको नेपाल बार एशोसिएसन भवनमा संचालित एक ल फर्ममा शंकास्पद वस्तु विस्फोट हुँदा एक युवक घाइते भएका छन्।
अधिवक्ता धनिक लाल यादवले सञ्चालन गर्दै आएको कामधेनु ल फर्म भित्र भएको उक्त विस्फोटमा परी उनका छोरा करिब २८ वर्षीय सौरभ यादव घाइते भएका हुन्। विस्फोटका कारण सौरभको शरीरका विभिन्न भागमा चोटपटक लागेको बताइएको छ।
घाइते सौरभको हाल प्रादेशिक अस्पताल सिरहामा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...