सिरहाको औरहीमा पोखरीभित्र महिलाको शव फेला, पहिचान खुल्न बाँकी

  • फागुन २७, २०८२
  • १३५ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

सिरहा, २७ फागुन २०८२  सिरहाको औरही गाउँपालिका–५ स्थित एक स्थानीय पोखरीमा आज एक महिलाको शव फेला परेको छ। पोखरीमा तैरिरहेको अवस्थामा शव देखेपछि स्थानीयले तत्काल प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले शवलाई पोखरीबाट बाहिर निकालेको छ। प्रहरीका अनुसार मृतक महिलाको हालसम्म पहिचान खुल्न नसकेको जनाएकोछ

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...