Breaking- जनकपुरमा कुकर फेला परेपछि बमको आशंका, घटनास्थलमा प्रहरी

  • मंसिर २९, २०७६
  • २६५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम, २९ मंसिर । जनकपुरधाम ९ मा बम जस्तो देखिएको शंकास्पद बस्तु फेला परेको छ । संकट मोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोमा कुकर राखिएको छ । उक्त कुकर बम भएको आशंका प्रहरीको छ ।

घटनास्थलमा नेपाल र शसस्त्र प्रहरी पुगिसकेका छन । कुकर राखिएको ठाउँलाई प्रहरीले घेरा हालेर सर्वसधारणलाई प्रवेश गर्न दिएका छैन् । प्रहरीले डिस्पोजका लागि सेनालाई खबर गरेका छन् । श्रोत-टुडे खोज

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...