गोपाल सेवा समितिको आठौँ अधिवेशन सम्पन्न, नयाँ कार्यसमिति चयन

  • चैत २२, २०८२
  • २०३ पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

महेश सिंह , लहान । गोपाल सेवा समितिको आठौँ अधिवेशनबाट मिति २०८२ साल चैत २१ गते धनेश्वर प्रसाद यादव को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ। नव निर्वाचित अध्यक्ष यादव विगतदेखि नै संस्थाप्रति समर्पित भई सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको व्यक्ति हुनुहुन्छ। उहाँको नेतृत्वमा संस्थाले अझ सशक्त रूपमा सामाजिक तथा सेवामूलक कार्यहरू अघि बढाउने विश्वास गरिएको छ। अधिवेशनबाट चयन भएको नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ। साथै, समितिले आगामी दिनहरूमा समुदायको हितमा थप प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सिरहामा प्रहरीको गोल ...

 सिरहा, १९ असार – सिरहाको नवराजपुर गाउँपालिका–५ मा शुक्रबार प्रहरी र लागुऔषध कारोबा ...

सिरहामा SaMi कार्यक ...

 सिरहा | नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको सुरक् ...

विष्णुपुर गाउँपालिका ...

सिरहा, असार १० गते। विष्णुपुर गाउँपालिकाको आयोजनामा आर्थिक वर्ष २०८३/०८४ को बजेट, नीति तथा कार्यक्रम ...