सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्

  • मंसिर ३०, २०७६
  • ३२२ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १ मा बस्ने मोहम्मद हुसैन( महमाजान ) आफ्नो बगैंचामा आनेको प्रजातिका सर्पहरू रखेका छन ।

बिगत १० औं वर्ष देखि मोहम्मद हुसैन गाउँ छिमेक बाट आफ्नो हातले सर्पलाई समातेर आफ्नो बगैंचामा रख्ने गरिएको हो।

मोहम्मद हुसैन भन्न छ, नेपालमा संसारभरि पाँच हजारभन्दा बढी प्रजातिका सर्पहरू छन्।

नेपालमा अहिलेसम्म ८० प्रजातिका सर्पहरू फेला परेका छन्। तर पर्याप्त अध्ययन भए नेपालमा पाइने सर्पका प्रजाति लगभग डेढ सय पुग्न सक्छ।

सर्पले पर्यावरणचक्रलाई सन्तुलित बनाउन महत्त्वपूर्ण भूमिका खेल्छन्।अनि मान्छेको ज्यान जोगाउने महत्त्वपूर्ण औषधिहरू पनि सर्पको विषबाट बन्छन्।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...