सिरहाको नवराजपुरमा श्रीमतीलाई यातना दिएको आरोपमा श्रीमान् पुर्पक्षका लागि कारागार चलान

  • भदौ ४, २०८३
  • २०० पटक पढिएको
  • प्रदेश टाइम्स दैनिक
alt

 सिरहा | नवराजपुर–४ श्रीमतीलाई फलामे रड तताएर कु'टपिट गरेको आरोपमा पक्राउ परेका रामशंकर यादवलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ। प्रहरीका अनुसार नवराजपुर–४ मा श्रीमती सञ्जना यादवमाथि कु'टपिट तथा अमानवीय यातना दिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...