बिष्णुपुर गाउँपालिका अध्यक्षले पद र शतिmको दुरुपयोग गर्दै– कांग्रेस प्रत्यासी रामचन्दर यादव

  • पुस ९, २०७६
  • २०१७ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷८ पुस बिष्णुपुर सिरहा । गाउँपालिकाको योजना छनौट र परिषदमा प्रत्यासी नेताहरुको खोजि नगरेको साथै गापा अध्यक्षले पार्टिपुर्वाग्रही एकाधिकारको प्रयोग गर्दै आएको कांग्रेस प्रत्यासी रामचन्दर यादवको आरोप रहेको छ ।

बिष्णुपुर गाउँपालिकाको नयाँ भाडाको भवनमा शनिवार पुस ६ गते राखिएको सार्वजनिक सम्पति संरक्षण तथा पर्वधन परामर्श कार्यक्रममा बोल्दै बिष्णुपुर गाउँपालिकाको काँग्रेस प्रत्यासी राम चन्दर यादव गापा अध्यक्ष जागेश्वर यादवले बिकास निर्माणको काम देखि लिएर ठेक्का पटटा लगायत अन्य काम काज समेतमा बिना सुचना गैर कानुनि ढगंले काम गरीरहेको ठाडो आरोप लगाएका छन ।

कार्यक्रममा गापा अध्यक्ष जागेश्वर यादवले आफुले यस गाउँपालिकालाई आदर्श गाउँपालिकाको रुपमा चिनाउन गर्ने कामहरुमा बडि भित्रकै दुई तिन वटा वडा अध्यक्षहरु र गाउँपालिका अन्तरगतका प्रत्यासि नेता,कार्यकर्ता र जनताहरु असहयोग गरेको आरोपको प्रसंगलाइ खन्डण गर्दै गाउँपालिकाको प्रत्यासि नेताहरु काँगे्रुका रामचन्दर यादव माओवादिका सत्यदेव यादव,एमालेका सत्य नारायण यादव लगायत अन्य नेता कार्यकर्ताहरुले गापा अध्यक्षले आदर्श गाउँपालिकाको नाममा जनता भ्रमित गर्ने र सार्वजनिक सम्पति संरक्षणको नाममा जनताको निजी जग्गा खोस्ने काम भैरहेको प्रति आपति जनाएका छन ।

साथै बिष्णुपुर गाउँपालिका वडा न.४ थलहाका नेता सत्यदेव यादव भन्छन, गाउँपालिका द्धारा विपद, गरिव विपन्न असहाय दलित र एकल महिलाको नाममा, चिसोमा न्यानो वितरणका नfममा खर्चिएको बजेट बाट कति प्रतिशत हाम्रा गाउँबासिहरु लभान्वित भएका छन त <। उनले अझै भन्छन, पहुँच कडा तो घरमा कम्बल कडा ।गरिव मरोस या जियोस,गाउँपालिका आर्दश नमुना बनाएरै छाडछौ गापा अध्यक्षको भनाई कतिको सम्भव त? उनिहरुले भने बिकास निर्माणको हरेक कार्यमा हामि साथ छौ तर हामिलाइ पनि खोजिनु पर्छ आग्रह गरे ।

। त्यसतै एमालेका प्रत्यासी सत्यनारायण यादवले हाल यस गाउँपालिकाको गाउँपालिकास्तरिय र वडा स्तरीय गठन भएको उपभोतmा समितिहरु पार्दशि ढगंले नबनेको आरोप लगाए । एक छिनको सवाल जवाफमा प्रदेश टाइम्स दैनिक सँग कुराकानि गर्दै बिष्णुपुर गापाका प्रत्यासीहरु बताउँछन यहाँ त एकातिर सार्वजनिक सम्पति संरक्षण र पर्वधनको परामर्श भेला राख्छन अर्कातिर आफै सार्वजनिक पदमा बसि सार्वजनिक सम्पति बेच्छन र बेचिदिएको छ ।यो त पद र शतिmको दुरुपयोग नै हो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...