‘वान्स मोर’ मेनुका

  • पुस १०, २०७६
  • ९६४ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

 लहान, १० पौष । दर्शकदीर्घाबाट वान्स मोर मेनुका । यस्तो स्वर मधेशको अधिकाँश रमोत्सवमा सुनिन्छ । मोडल मेनुका माझी जहाँ जुन स्टेजमा पुग्छीन् उनकी डान्सले दर्शकलाई उत्साहित पार्छन् ।mka

यसैले दर्जनौ मुजिक भिडियोमा आफ्नो कला प्रदर्शन गरिसकेका छन् उनी । अधिकाँश मधेशी मैथिली, थारु, राजवंशी भाषाको गीतमा गीति भिडियोमा काम गरिसकेकी मेनुका स्टेश शोकी सुपर मोडलकी चर्चा पाएकी छीन ।

‘सुतालीय यै सजनी अहाँ अप्पन कोरा में’ चर्चित गीतसँगै उनी करिब ४० वटा गीतमा भिडियो सुट गरेकी छीन । मोडल मेनुका यत्तिबेला नेपाली गीतसंगीत क्षेत्रमा जम्दैछीन् । यसैले उनकी माग यत्तिबेला काठमाण्डौलगायतको स्टेजमा वान्स मोरको माहौल बनेको छ । मोडल मेनुका भन्छिन् ‘डान्स नै मेरो जीवन हो’ ‘दर्शकलाई झुमाउँन कडा मेहनत गर्दैछु ।’‘छोटो समयमा आफ्नो मेहनत र लगनले काठमाण्डौको शोलाई रमाउँदैछु ।’

mk मोडल मेनुका माझी चलचित्रको लागि पनि अभ्यासमा रहेकी छीन भने लोकसाँस्कृतिक टोलीमा समेत दमदार प्रस्तुती गर्न पछि हटदैनन् । सुनसरीको इटहरीबाट आफ्नो कलाकौशलताको प्रदर्शन गर्दै आएकी मेनुका यत्तिबेला काठमाण्डौमा नायिका कसिस दहालसँग बेलाबखत देखापर्छीन् ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...