बिष्णुपुर गाउँपालिकाको ठेक्का मिलोमतो

  • पुस १३, २०७६
  • २३३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

बिष्णुपुर गाउँपालिकामा गापा अध्यक्षकै अगाडी ठेक्का मिलमतो भएको छ ।२०७६÷०८÷१२ गते नयाँ पत्रिकामा निकालिएको सुचना अनुसार जम्मा ४६ वटा फर्म कम्पनिह?ले ठेक्का खरिद गरेका थिए ।सो मध्ये आफ्नै पोकेटका फर्म कम्पनिलाइ ठेक्का दिने हिसाबले ७ प्रतिशत का दरले सबै फर्मलाई रकम को व्यबस्था हुने गरी ठेक्कामा मिलोमतो गरेको खुलासा भएको ठेकदार स्रोतको दावि रहेको छ । आज १३ गते दिनको २ बजे बिधिवत ?पले खुल्ने भनि आाएको ठेक्का बिहान ११ बजे गापा अध्यक्षको अगाडी नै ७ प्रतिशत रकम मिलोमतो भएको ठेकेदारह?ले बताउँछन ।सात प्रतिशतको दरले रकम बाँडफाड भैरहेको बेला केहि ठेकेदारलाई अपुग भएको रकमको लागि मतमतान्तर भएपछि मिलोमतोको तथ्य बाहिर आएको थियो । यस सम्बन्धि गापा अध्यक्षलाइ सोध्दा मलाई ठेक्का सम्बन्धि केहि थाहा नभएको बताए । अधारभुत स्वास्थय केन्द्र निर्माण वडा न.३, अधारभुत स्वास्थय केन्द्र निर्माण वडा न५, सामुदायिक भवन निर्माण बिष्णु सेवा समाज वडा न.१ र जनता उच्च मा.बि. गौरिपुर नयाँ भवन निर्माण वडा न.१ को लागि निकालिएको ठेक्काको रिजल्ट मिलोमतोमा भएका कारण ठेक्का खुल्नु भन्दा पहिलै आउट भएपछि गाउँपालिकाको व्यापक लापारबाहि रहेको र यसले भ्रष्टाचार नि?पनमा नाकारत्मक भुमिका खेल्न सक्ने संकेत रहेको उनिह?को दावि रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...