सिरहाको पुलिसपतामा बिजुली सेवा सुचारु

  • पुस १७, २०७६
  • ७७२ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷पुस १७ बिष्णुपुर सिरहा । नेपाल बिधुत प्राधिकरण मिर्चैया बितरण केन्द्र मिर्चैयाले मिर्चैया नगरपालिका अन्तरगक रहेको पुलिसपता गाउँमा बिजुली सेवा सुचारु गरेको छ ।

बिजुलि सेवा पुलिसपताकै स्थानिय जेष्ठ नागरिक अमर प्याकुरेलले बति जलाई सुचारु गरेको नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैया शाखाको प्रमुख ई.दिग्मबर यादवले जानकारी गराए ।81245562_2531929687129098_871652682031431680_n 1

वहाँका अनुसार लामो समयदेखि पुलिसपताको मानिसहरु आर्थिक बिपन्नता,गरिबि, का कारणले बिजुलि सेवा लिन बाट टाढा रहेपछि सोलाई मध्य नजर गरी त्यहाँका आर्थिक रुपले सकंटमा रहेको वा बिपन्न समुदायका मानिसहरुको लागि निशुल्क बिजुलि मिटर उपल्बध गराउने र बिजुलि सुचारु गरिदिएको समेत प्रमुख दिग्मबर यादवले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

ब्राउन सुगरजस्तो पदा ...

सिरहा । सिरहाको गोलबजार नगरपालिका–६ स्थित धमनिमाई मन्दिर नजिकबाट प्रहरीले ब्राउन सुगरजस्तो देख ...

भदौमा सिरहा प्रहरीमा ...

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले २०८३ साल भदौ महिनामा जिल्लामा विभिन्न प्रकृतिका १२५ वटा अपराध ...

प्रहरी हत्याका फरार ...

सिरहा । ड्युटीमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक (स.प्र.नि.) लक्ष्मण प्रसाद यादवलाई गाडीले ठक्कर ...