सामुदायिक एजुकेशनल नेपाल सिरहा द्वारा संचालित पाँचौ मेरिट ट्स्ट प्रतियोगिता सम्पन्न

  • चैत ३, २०७५
  • २४८ पटक पढिएको
  • मुकेश यादव
alt

सिरहा ४ चेैत्र । सिरहाको चन्द्र माध्यमिक विद्यालय मा एक दिने सामुदायिक एजुकेशनल नेपाल सिरहा द्वारा संचालित पाँचौ मेरिट ट्स्ट प्रतियोगिता सम्पन्न भएका छन । प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडित भने तपाईहरु चहि विद्यार्थीहरुु लाई डाक्टर , इन्जिनियर तिर नलागनुस आजको आवश्यकता भने पोलटिक्स याकी प्रशासन हो । एम्विशन एकेडेमी सिरहा संचालक रामकिशोर यादव विद्यालयको गुणस्तर सुधार गर्न विद्यार्थी , शिक्षक, अभिभावक , व्यवस्थापन यी चारेै पक्षको राम्रोसँग भुुमिका निभाउनु पर्छ । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्नको लागि स्थानीय सरकार , प्रदेश सरकार र सरोकारवाला उतिकै भुुमिका हुनुपर्छ ।संबिधानमा शिक्षा तहलाई सुनिश्चित गरिएको छ र कार्यनयन भएको छन ।शिक्षा दिने संस्था कुनै पनि बहानामा बन्द नहोस् भन्ने जिल्ला प्रमुख अधिकारी र स्थानीय सरकारले प्रतिवद्धता गर्नु पर्छ ।मधेस र हुलाकी सडकमै केन्द्रीत शिक्षा चाहि परिणाममुखि नभएको छन ।दिना दिन मधेसी विद्यार्थीलाई उचित शिक्षा न मिल्दा विद्यार्थीहरु लागु औषधिको सिकार वनेका छन ।खासगरि कक्षा ८,९ र १० का विद्यार्थीहरु लागु औषध उमकिन छन ।यस्तो कार्य रोकन अभिभावक , सरोकारवाला को उतिकै कमिकमजोरि छन । यश प्रतियोगितामा सहभागीता विद्यालय संख्या २७ थियो भने समुदायक विद्यालय मध्य च मा बि मात्र थिए । एम्विशन एकेडेमी सिरहा ७ प्रथम भएका छन भने एभरग्रिन एकेडेमी सिरहा १ दोस्रो भएका छन ।उक्त कार्यक्रमको अध्यक्षता बलराम यादव, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंडित विशिष्ट अतिथि डोलराज पाण्डे विशिष्ट अतिथि सिरहाको नगरपालिकाको मेयर अशेश्वर प्रसाद यादव लगायत विद्यार्थी , शिक्षक र स्थानीय उल्लेखनीय सहभागिता थिए । पुरस्कृत विद्यार्थीहरुलाई सिल्ड मेड्ल र खादा लगाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...