मैथिली संस्कृतिमा अधारति रिलिज भयो अमर रक को गित “बडा ब्यूटिफुल”

  • माघ १, २०७६
  • ५६७ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷१ माघ बिष्णुपुर सिरहा । हाल १२ करोड मानिसहरुले सुनिने मैथिलि गित खस्किदै गइरहेको बेला मैथिली संस्कृतिललाई उजागर गर्न मैथिली संस्कृतिमा अधारति अडियो भिडियो सहित “बडा ब्यूटिफुल” गित अमर रकले रिलिज गरेको छ ।
गित र सगिंतको क्षेत्रमा समर्पित रक अडियो भिडियो सहित “बडा ब्यूटिफुल” गित आज सिरहाको गोलबजारमा पत्रकार भेला गरि रिलिज गरेका हुन ।
यो गित मानिसले व्यापक रुपमा मन पराउन सक्ने सम्भाबना राखेको रक जम्मा पाँच लाख पचास हजार लगानिमा अडियो भिडियो सहितको गित निर्माण गरेका हुन ।
यस गितको अभिनेता सुनिल क्षेत्री र अभिनेत्री अन्जनी अधिकारी रहेका छन भने रचनाकार जगमोहन रहेका हुन ।
“बडा ब्यूटिफुल” गित रिलिजकै अवसरमा सफलताको शुभकामना गर्दै नेपाल पत्रकार महासंघ सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले मधेश आन्दोलन पश्चात गित संगितको क्षेत्रमा पनि व्यापक रुपमा मैथिलि गितहरु निर्माण भै आफ्ना संस्कृति बचाउन सफल भएका छन बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...