प्रदेश ५ को प्रमुख धर्मनाथ यादवलाई गृह जिल्लामा भव्य स्वागत

  • माघ ८, २०७६
  • ८४८ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷माघ ०८ बिष्णुपुर सिरहा ।सिरहाको अर्नमा गाउँपालिका जनता माध्यमिक प्राबिधिक बिदालय ब्रहमपुरिमा प्रदेश न.५ को प्रदेश प्रमुखलाई मगंलबार एक कार्यक्रको आयोजना गरि भव्य स्वागत गरेका छन ।

परिवारिक भेटघाटको लागि आफनो गृह जिल्ला सिरहा आउनुभएका प्रदेश न. ५ को प्रदेश प्रमुख धर्मनाथ यादवलाई अर्नमा गाउँपालिका अध्यक्ष ठकु महतोको अध्यक्षतामा एक स्वागत कार्यक्रमको आयोजना गरि स्वागत गरेको हो ।

जनता माध्यमिक प्राबिधिक बिदालय ब्रहमपुरिमा आयेजना गरिएको उक्त कार्यक्रममा प्रदेश प्रमुख यादवले आफुले बसेको ठाउँ कुनै नेता र पार्टिले नदिर्इृ जनताले दिएको हो भन्दै मानिसले सदैव आफनो कर्ममा बिस्वास गर्नुपर्ने बताउनुभयो ।

उहाँले भनुभयो,जनताले पार्टिलाई जिताएको हो पार्टिले कमुनिष्टलाई र कमयूनिष्टले म जस्तालाई राजनिति जिवनको अन्तिम समयमा प्रदेश प्रमुख बनाएको हो ।यदि जनताले पार्टि र कमुनिष्टलाइ नजिताएको भए आफु पनि यो ठाउँको लागि अयोग्य हुने थिए ।त्यसैले असल कर्म गरे पश्चात जनताले प्रदेश प्रमुख बनाएको प्रष्ट पार्नुभयो ।कार्यक्रमको ब्यबस्थापनमा बिदालयका प्र.अ. राजलाल राय र ब्यबस्थापन समितिका अध्यक्ष उमेश प्रसाद यादवको अहम भुमिका रहेको थियो । कार्यक्रममा अर्नमा गापा वडा ४को अध्यक्ष गंगा महतो र बिष्णुपुर गापा वडा न. १ को अध्यक्ष गोपिनदर यादव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...