बलानबिहुलमा स्वास्थ्य शिबिर सम्पन्न

  • माघ १५, २०७६
  • २३५ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

रासिन्द्र यादव, लहान १५ , माघ । सप्तरीको बालानबिहुल गाउँपालिकामा दुई दिने स्वास्थ्य सम्बन्धि शिबिर सम्पन्न भएको छ । बलानबिहुल गाउँपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको संयुक्त आयोजनामा भएको शिबिरबाट परिवार नियोजन, मिनिल्याप र ल्याप्रोसकोपीको सेवा लिनेको संख्या ३६ जना पुगेको स्वास्थ्य शाखा संयोजक मो. नसिम राईनले जानकारी दिएको छ । बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले उद्घाटन गरेको परिवार नियोजन शिविरमा वडा नम्बर १ देखी ६ सम्मका स्वास्थ चौकी ईन्चार्ज हरु, उपस्वास्थ्य संयोजक चन्दिलाल साफी लगायत काठमाडौं बाट आएको टोलि सिनियर मेडिकल अफिसर डा .रामनरेश यादव, कोर्डिनेटर रेश्मा थापा, स्टाफ नर्स स्वेता बस्नेत लगायतको सहयोगमा परिवार नियोजनका साधनहरुको सेवा दिएको मल्हनियाँ स्वास्थ्य चौकीका ईन्चार्ज रोशन साहले जनाए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...