धनगढीमाई ११ मा स्वास्थ शिविर सम्पन

  • माघ १९, २०७६
  • २६३ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

अनुभक्त चौधरी सिरहा,माघ १९ गते । धनगढीमाई नगरपालिका ११ मा शनिवार निशुल्क स्वास्थ सम्पन गरिएको छ । धनगढीमाई नपा ११ को आयोजनामा भएको एक दिने निशुल्क स्वास्थ शिविरमा मधुमेह,हाईब्लड प्रेसर,थाइराइड,पिसाब सम्बन्धि रोग,महिला सम्बन्धि सेतो पानि बग्ने,पाठेघर खस्ने जस्ता रोगहरुको शिविरमा उपचार गरिएको थियो । न्यूरो सर्जन डा सुभाष चौधरी,एमविविएस ९एमडी० डा लुस्युन यादव र अनमी पार्वति चौधरी, ल्याव टेक्निसियन चन्दा चौधरी लगायतका डा का टालीले विरामीहरुलाई उपचार गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का सचिव अविर चौधरीले जानकारी दिनुभयो । खास गरी अस्पताल सम्म पुग्न नसकेका गरिव,दलित लगायत सवैको लगि सहज रुपले स्वास्थ सेवाको लागि निशुल्क शिविर संचाल गरेको धनगढीमाई नगरपालिका वाडा न ११ का वाडा अध्यक्ष गंगाराम यादवले बताउनु भयो । श्री आधारभुत विद्यालय धनगढीमाई नगरपालिका वाडा न ११ नैनपुर बरगाछी चौतारामा विहान १० बजे देखि ४ बजे सम्म भएको शिविरमा १३५ जनाले स्वास्थय सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एसईई र एसएलस ...

एसईई र एसएलसीई परीक्षामा जफत गरिएका ४९६ थान मोबाइल नष्ट सिरहा, जेष्ठ २१— यस वर्षको एसईई तथा एस ...

सिरहामा क्याम्पस भवन ...

 सिरहा, जेठ ८— सू.स.मो.या. बहुमुखी क्याम्पस, सिरहामा क्याम्पस भवन मर्मत तथा निर्माण सम्बन ...

सार्वजनिक स्रोत–साधन ...

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजिनक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन ...