जनकपुर भन्सार कार्यालयका नयाव सुब्बा घुस सहित रंगेहात पक्राउ

  • माघ २०, २०७६
  • ३१० पटक पढिएको
  • प्रदेश टाइम्स
alt

प्रदेशटाइम्स समाचारदाता जनकपुर। जनकपुर भन्सार कार्यालयका नयाव सुब्बा अहमद रजा अन्सारी घुस सहित रंगेहात पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका– ९ स्थित पिडारी चोकबाट १ लाख ५० हजार घुस सहित अन्सारीलाई अख्तियार अनुसन्धान आयोगको टोलीले सोमबार साँझ पक्राउ गरेको हो ।

अख्तियार दुरुपायोग अनुसन्धान बर्दिबासको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । उनलाई अख्तियारको बर्दिबास कार्यालयमा अनुसन्धानकालागि लैजाने तयारी भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...