चितवनका दुई सामाजिक अभियान्ता सम्मानित

  • माघ २६, २०७६
  • ७४७ पटक पढिएको
  • प्रदेश टाइम्स
alt

चितवनका दुई सामाजिक अभियान्ता सम्मानित सामाजिक क्षेत्रमा निकै सक्रिय सस्था सामर्थ्य नेपालका अभियान्ता प्रकाश थापा र सुनाैलाे समाजका अभियान्ता विमल सापकाेटा(कान्छाे अभियान्ता) चितवनमा सम्मानित भएका छन। चितवनकाे चर्चित डान्स तथा प्रशिक्षण सस्था "डान्स द न्यु ड्रिम"सिजन १ ले उनिहरुलाई सम्मान गरेकाे हाे। सम्मानित हुदै सामाजिक अभियान्ता प्रकाश थापाले भन्नुभयाे याे माया साथले अझ सामाजिक क्षेत्रमा अघि बढ्ने थप उर्जा मिलेकाे बताउनु भयाे, त्यस्तै अर्का सामाजिक अभियान्ता विमल सापकाेटाले अाज सामाजिक अभियान्ताहरुले अार्थिकलाई पारदर्शि नदेखाएकाले अभियान्ताहरुप्रतिकाे विस्वास गुम्दै गएकाे बताउनुभयाे। विगतका दिनहरुमा याे जाेडि सङ्गै सामाजिक क्षेत्रमा छन।चिसाे माैसममा चितवनका विभिन्न ठाउँमा चिया बेचेर सङ्कलित रकमले धनुषाकाे मुसहर बस्तिमा लत्ताकपडा वितरण र अार्थिकलाई पारदर्शि तरिकाले पिडितलाई सहयाेग गर्ने गरेका छन। अाउदाे फागुन २ गते अर्थात प्रेम दिवसमा पनि विधार्थिहरुसङ्ग माया साटासाट गर्ने कार्यक्रम छ।।।

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...