बिष्णुर वडा न. १ मा खाल्डोमा डुबेर एक युवकको मृत्यु

  • माघ २९, २०७६
  • १०८६ पटक पढिएको
  • राम पुकार यादव
alt

राम पुकार यादव÷२९ माघ,बिष्णुपुर सिरहा ।सिरहाको बिष्णुपुर गाउँपालिका वडा न.१ बिष्णुपुरमा खाल्डोमा डुबेर एक युवकको मृत्यु भएको छ । बिष्णुपुर गाउँपालिका वडा न.१ मा खानेपानिको लागि पानि टंकि निर्माण कार्यमा काम गर्दै आइइरहेको सप्तरी जिल्ला खडग नगरपालिका वडा न.२ सिसवा बेलहि बस्ने अन्दाजि वर्ष ३५ को पुरन मण्डलको मृत्यु भएको हो ।

prhs बनिरहेको पानि टंकिको कार्यको लागि पुरण मण्डल लगायत तिन जना रातमा पनि त्यहा सानो छाप्रोमा संगै सुत्दै आइरहेको थियो ।मृतक पुरण मण्डल संग सोही गाउँ बस्ने दुई जना भरत मण्डल र प्रभु मण्डल रहेको छ । उनिहरुका अनुसार मृतक बाहिर बाट मदिरा खाएर राती कुन समय कति बेला आएको थाहा नभएको जनाए ।हामि १० बजे खाना खाएर सुतेका थियौं ।

उनिहरुले भने,दिउँसोको काम सकाएर बेलुका सधै रक्सी खाने बानि मृतकको थियो ।हाल घटना स्थलमा इलाका प्रहरि बिष्णुपुरको प्रहरीले फिता बाँधेर घटना स्थलको नजिक जान प्रबेश निशेध गरेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सिरहामा एउटै बेडमा स ...

सिरहाको विष्णुपुर गाउँपालिका–१ हरिनगरामा एउटै परिवारका दुई बालिकालाई सर्पले टोक्दा एक बालिकाको ...

साइबर अपराध तथा सार् ...

सिरहाको लहान नगरपालिका–२४ का मनोज मानव भन्ने मनोज कुमार महतोलाई व्यक्तिको चरित्रहत्या, सामाजिक ...

चाडपर्वको बजार : उपभ ...

चाडपर्व नजिकिँदै जाँदा सिरहाका बजारहरूमा चहलपहल बढ्न थालेको छ। दशैँ, तिहार, छठलगायतका पर्वसँगै कपडा, ...